खोटाङ उद्योग बाणिज्य संघको भोली बिहीबार हुने निर्वाचनले दिक्तेलबजारको माहोल तातिएको छ । स्वतन्त्रतर्फबाट अध्यक्षमा राजन प्रसाद आचार्य र तीन दलीय(कांग्रेस,एमाले,माओवादी) भागबण्डाबाट समुन्द्र प्रसाद जोशी अध्यक्षमा प्रतिस्...
समाचार
दिप्रुङ चुइचुम्माका प्रमुख राई गाउँपालिका महासङ्घको सदस्यमा चयन
खोटाङ, १४ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्यमा चयन हुनुभएको छ । बिराटनगरमा मङ्गलबार सम्पन्न महासङ्घको दोस्रो अधिवशेनले राईलाई सर्वसम्मत सदस्य...
साप्सुखोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनीको लापरबाही : तत्काल सुधार गर्न प्रजिअको निर्देशन
खोटाङ, १० चैत । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री-स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि ...
विजयखर्क लिफ्टिङ खानेपानीको गुणस्तरहीन काममा वडाध्यक्षद्धारा ठेकेदारको बचाउ
खोटाङ, ४ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्...
खाना पकाउने ग्याँस तथा शरीरमा लागेको आगो कसरी निभाउने ?
खोटाङ, ३ चैत । पछिल्लो समय नेपालमा खाना पकाउने ग्याँस सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटनाहरु दिनानुदिन वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्याँसबाट भएका आगलागीका घटना नियन्त...
विजयखर्क लिफ्टिङ खानेपानी आयोजना : गुणस्तरहीन संरचना भत्काउन थालियो
खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै ...
चन्दा सङ्कलन गरेर दाहाल प्रतिष्ठानको भवन निर्माण
खोटाङ, २८ फागुन । खोटाङका दाहाल समयुदायले चन्दा सङ्कलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट सङ्कलन गरिएको रु २४ लाख ४४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...
देशभरका चाम्लिङ राईहरुको भाषिक सम्मेलन खोटाङमा
खोटाङ, २१ फागुन । देशभरका चाम्लिङ राईहरुको भाषिक सम्मेलन खोटाङमा शुरु भएको छ । चाम्लिङ राईहरुको भाषा तथा सँस्कार/सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभम...
यलम्बरको १०० फिट अग्लो शालिकसहितको पार्क निर्माणको काम ८० प्रतिशत पूरा
खोटाङ, २० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किराँत ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकारको ७० र दिक्तेल रुपा...
प्रदेश १ मा ‘सरप्राइज’ रुपमा नामकरण आउँदै
विराटनगर : नामकरणको विषयमा आलोचना खेप्दै आएको १ नम्बर प्रदेशले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गर्ने भएको छ । राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ । केही समयदेखिको निरन्...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 494
- Next Page »










