काठमाडौँ, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘अनन्त’ले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ । ...
समाचार
माघे सङ्क्रान्तिले सामाजिक र साँस्कृतिक एकतालाई सुदृढ बनाउछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, १ माघ । आज माघ १ गते, माघे सक्रान्ति । माघे सक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवम् माघीले मुलुकको एकता अभि...
मगर र थारु समुदायको विशेष चाड माघे सङ्क्रान्ति
काठमाडौँ, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भए...
गृहसचिव न्यौपानेसहित सुरक्षा प्रमुखहरू त्रिधार्मिकस्थल हलेसीमा
खोटाङ, २५ पुस । गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुखहरुले खोटाङको त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नुभएको छ । गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्...
नेविसंघ खोटाङले संसद विघटन विरुद्ध कार्यकर्ता परिचालन गर्ने
हलेसी खबर खोटाङ, २३ पुस । नेपाल विद्यार्थी संघ खोटाङले संसद विघटन बिरोध गर्न आफनो कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । संसद विघटनको विरुद्धको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन नेपाल विद्यार्थी संघले कार्यकर्ता प...
कर्मचारी भर्ना गर्दै बाराहा पोखरी गाउँपालिका
हलेसी खबर खोटाङ, २१ पुस । खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशुपालनको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन कर्मचारी भर्ना गर्ने भएको छ । पालिकाले एक साथ छ जना कर्मचारीको नायव कृषि तथा पशु सेवा प्राविधिक सहायक ...
अखिलले घोषणा ग¥यो दोस्रो चरणको आन्दोलनमा
हलेसी खबर काठमाडौं, २१ पुस । पछिल्लो समय दुई छुट्टाछुट्टै समुह बनाएर राजनीतिक गतिविधी गर्दै आएका नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्...
संसद विघटनको विरुद्ध दोस्रो चरणको आन्दोलनमा कांग्रेस
हलेसी खबर काठमाडौं, १९ पुस । नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । काँग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एक साथ विरोध प्रदर्शन गर्ने भएको हो...
साप्सुखाेलामा ट्याक्टर दुर्घटनाम चालककाे मृत्यु
हलेसी खबर खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा पर्ने साप्सु खोलामा ट्याक्टर दुर्घटना हुदा बागमत...
बीस हप्ते वित्तिय साक्षरता तालिम सम्पन्न
हलेसी खबर खोटाङ ,१२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपामा बीस हप्ते वित्तिय साक्षरता तालिम सकिएको छ । तालिम समापन सँगै सहभागीहरुको मागको आधारमा १५ जनालाई प्लाष्टिक टनेल समेत वितरण गरेको छ । वैदेशिक रो...










