सार्वजनिक विदाका दिन विना पास चलाइएका सरकारी सवारी साधन खोटाङ प्रहरीको नियन्त्रणमा

फाइल तस्वीर सन्तोश पौडेल खोटाङ,२३ साउन । खोटाङमा सार्वजनिक विदाका दिन विना पास चलाइएका सरकारी सवारी साधनमा व्यापक दुरुपयोग भएको पाइएको छ ।सार्वजकि विदाका दिन विना पास चलाइएका विभिन्न जिल्लाका सरकारी सवारी साधनलाई खो...

एमाले जिल्ला सदस्य र माओवादी पालिका सह-इन्चार्जसहित १०५ जना काँग्रेसमा प्रवेश

चितवन,२३साउन ।नेकपा एमाले चितवन जिल्ला सदस्य र माओवादी केन्द्र इच्छाकामना गाँउपालिका सह-इन्चार्ज सहित १०५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमाले जिल्ला सदस्य चन्द्रबहादुर सुनार र माओवादी केन्द्र इच्छाकामना गाँउपा...

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

खोटाङ,२३ साउन । नेकपा एमालेका सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । सचिव भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो । मृतक महेन्द्रादेव...

नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले स...

माओवादीको ब्ल्याकमेलिङमा फसे प्रधानमन्त्री देउवा : देश विखण्डनका लागि फेरि जाग्यो प्रचण्डपथ

काठमान्डौं,२३साउन ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको ब्ल्याकमेलिङ मा फस्नु भएको छ । प्रधानमन्त्री देउवा सरकारको न्यूनतम साझा कार्यक्रममार्फत प्रचण्डपथमा ...

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार आफ्नो सिम्बो...

कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्...

भदौ २४ पछि शेरबहादुर देउवा ‘प्रधानमन्त्री हैन, बुख्याचा’ हुनेछन् :महेश बस्नेत

ललितपुर, २२ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौ २४ पछि प्रधानमन्त्री नभई किसानले चराचुरुङ्गी तथा ...

टप फोरमा पुगेका ज्वाला राईलाई खोटाङमा थालियो जिताऔं अभियान

खोटाङ,२२ साउन । ’द भ्वइस अफ नेपाल’को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङमा पनि सामुहिक अभियान शुरु गरिएको छ। नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि ज्वाला ...

के मुखमैथुनले हेपटाइटिस सिको जोखिम बढाउँछ ?

काठमान्डौँ,२२ साउन । हेपाटाइटिस सीलाई ‘हेप सी’ को रुपमा पनि चिनिन्छ । यो भाइरल संक्रमणको एक कारण हो । यो भाइरस संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिको रगतमा प्रवेश गर्दा फैलिन्छ । उदाहरण को लागि, यदि दुईभन्दा बढी मानिसलाई...