काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबिरुद्ध मुद्दा अब किनारा लाग्ने भएको छ । मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निणर्यविरुद्ध परेको रिटमा सर्वोच...
समाचार
हत्या आरोपमा बैतडीका दुई जना पक्राउ
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्ष...
आफैंले बढाएको भाडा लागू गर्न माग गर्दै रिङरोडमा ५१८ सवारी ‘होल्ड’ चावहिलमा यात्रुको अवरोध
काठमान्डौ । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा ...
आज राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ?
काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न पाइरहेका छैनन् । यस्तो छ आजको...
ओली झन् झन् शक्तिशाली बन्दै
काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो...
खोटाङका १८ स्थानमा टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन
खोटाङ, १७ असोज । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ल...
सकियो एमाले महाधिवेशन, पार्टीको संगठानिक संरचना र कार्यक्रमको विवरण अब एपबाट
ललितपुर, १७ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ । ललितपुरको गादावरीमा रहेको सनराइज सम्मेलन केन्द्रमा तीनदेखि आयोजना भइरहेको विधान महाधिवेशनले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको ...
दश जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ (नाम सहित)
काठमान्डौ । गृह मन्त्रालयले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रवार प्रजिअहरुको काज सरुवाको निणर्य गरिएको गृह मन्त्रालयले जनकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सह-सचीव जयनारायण आचार...
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी हुन् । आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ...
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
खोटाङ, १६ असोज । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स १ त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा द...










