हेटौँडा, २२ कातिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभामा विश्वासको मत माग्नुभएका पाण्डेले १०० सय ९ मतमध्ये ५९ मत प्राप्त गर्नुभएको हो । विश्वासको मत पाउन ...
समाचार
एकैदिन तीन जना सुत्केरी महिलाको उद्धार
खोटाङ, २२ कातिक । खोटाङबाट एकै दिन तीन जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथावाट बिरामी भइ जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि सोमबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट उद्धार गरिएक...
नाछिरिङ समुदायको रिदुम खिम (मुन्धुम घर) काठमाडौँको गोकर्णेश्वरमा
खोटाङ, १८ कातिक । किराँत राई समुदाय अन्तरगत पर्ने नाछिरिङ राईहरुको रिदुम खिम (मुन्धुम घर) काठमाडौँमा निर्माण गरिने भएको छ । काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ...
यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा, घरघरमा मनाइँदै
काठमाडौं, १८ कातिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बा...
राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
खोटाङ, १८ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिएर तिहार मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले (कोभिड-१९) को संक्रमण फैलने जोखिम कायमै ...
प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने बाबुरामको आशय
काठमाडौँ, १८ कातिक । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने आशय व्यक्त गरेका छन् । उनले एक ट्विट ...
पछिल्लो २४ घण्टामा ४३९ जना कोरोनामुक्त भए, ७ को मृत्यु
काठमान्डौं, १७ कातिक । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । पछिल्लो २४ घ...
प्रहरी चौकी बुइपाको नवनिर्मित कार्यालय भवन उद्घाटन
खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बनेको प्रहरी चौकीको भवन उद्घाटन भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु दुई करोड दुई लाख दुई हजार ४१८ लगानीमा निर्माण गरिएको भवन एक नं. प...
प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, १५ कातिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रा...
खेलकुदको विकासका बारेमा पूर्व मन्त्रीहरुसंग परामर्श
काठमान्डौं, १५ कातिक । युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन सोमबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम आयोजना ग¥यो । खेलकु...










