उपनर्विाचनमा माओवादीबाट एमाले गएकाले मर्लान् त बाजी

काठमाडौँ, २४ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नर्विाचन आयोगका आयुक्त तथा पदाधकिारीबीच उपनर्विाचनको वषियमा केही दनिअघ िछलफल भयो । २०७४ सालमा भएको प्रतनिधिसिभा र प्रदेशसभा नर्विाचनमा रक्ति प्रतनिधि िसभातर्फ ४ र प्रद...

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु

हेटौँडा, २४ कातिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित ...

राष्ट्रपति भण्डारीद्धारा छठ पर्वको शुभकामना

काठमाडौँ, २४ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक त...

छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा विकसित ः ओली

काठमाडौं, २४ कातिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताउनु भएको छ । छठ पर्वको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले य...

घरेलु मदिरा नष्ट नगर्न प्रशासनलाई जसपाको ध्यानाकर्षण

खोटाङ, २४ कातिक । जनता समाजवादी पार्टी खोटाङले घरेलु (लोकल) रक्सी नष्ट गर्ने कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । गत १५ कातिकमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसीमा लोकल मद...

उपेन्द्र यादवको ठोकुवा – ‘संसदीय प्रणाली असफल भयो’

बुटवल, २३ कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद(बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...

छठ पर्वको तेस्रो दिन आज ‘खरना’ को तयारी

महोत्तरी, २३  कातिक । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज ...

९१ बर्षीय भद्रकुमारी भन्छिन् ओलीलाई प्रधानमन्त्री बनाउँन म आफै भोट माग्न हिड्छु

काठमाडौँ, २२ कातिक । अहीले ९१ बर्षको उमेरमा रहेकी पूर्व मन्त्री एवं समाजसेवी साहित्यकार भद्रकुमारी घलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा महेन्द्र सँग तुलना गरेकी छिन् । पूर्व मन्त्री घलेले यो देशको राष्ट्...

बढ्यो सुनको मूल्य

काठमाडौँ, २२ कातिक । तिहारपछिको पहिलो कारोबारको दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भ...

सामूहिक बलात्कारको अरोपमा तीन युवा पक्राउ

बेनी, २२ कातिक । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका-५ पुलाचौरमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय...