चितवनमा माओवादी केन्द्रका एक दर्जन युवा एमालेमा प्रवेश

चितवन, २९ कातिक । चितवनका एक दर्जन युवा नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र खैरहनी सचिवालय सदस्य केशव भट्टराईसहित १२ जना युवा एमाले प्रवेश गरेका हुन् । भट्टराई माओवादी भातृसंगठन वाइसिएल चितवन जिल्ला कोषाध्यक्ष...

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौं, २९ कातिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन्। तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको...

अनेरास्ववियु खोटाङद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग

खोटाङ, २८ कातिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै जिल्ला प्रशासनमार्फत नेपाल...

दिउँसो ४ बजेसम्म विद्यालयमा पठन-पाठन

खोटाङ, २८ कातिक । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पठन पाठन सुचारु भएको छ । कोभ...

थापाथलीबाट अत्याधुनिक हतियारसहित एकजना पक्राउ

काठमाडौ, २८ कातिक । देशको राजधानी असुरक्षित बन्दै गएको कुरा पछिल्ला समय खुबै चर्चामा रहने गरेको छ । यो बीचमा प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपा...

फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर विद्यार्थीको मृत्यु

कास्की, २८ कातिक । पौडी खेल्ने क्रममा पोखराको फुस्रे खोलामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबीबीएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका...

एक नम्बर प्रदेश : २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

खोटाङ, २८ कातिक । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको सामाजिक ...

‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन

खोटाङ, २८ कातिक । यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातीको मौलिक संस्कृति प्रदर्शन सुरु गरिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो-२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जा...

बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

खोटाङ, २७ कातिक । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरेर बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीको अवसर पारेर हप्ता दिनसम्...

खोटाङमा पनि शुरु गरियो १२ औँ राष्ट्रिय जनगणना

खोटाङ, २५ कातिक । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो । बि...