खोटाङ, ३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घर स्थानीय बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दश लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदानगरी रु १८ लाखभन्...
समाचार
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन राष्ट्रिय युवा संघको माग
खोटाङ, २ मंसिर । राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गरेको छ । बिहिबार राष्ट्रिय युवा संघले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्...
स्वर्गीय शिक्षक शुभसेरको स्मृतिमा उत्कृष्ट शिक्षक पुरस्कार स्थापना गरिने
खोटाङ, २ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ । वि.सं.२००६ साल साउन २६ गते जन्म भइ २०७८ साल भदौ ५ गते निधन भएका शिक्षक र...
अभिनेत्री गौतमले ‘घुँइचो’ मा काम गर्ने
काठमाडौं, १ मंसिर । अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘घुँइचो’ मा काम गर्ने भएकी छिन् । उनले आफ्नो करिअरको दोश्रो चलचित्र साइन गरेकी हुन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन् । उनी रामज...
प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाही प्रशासनमा के को भिड लाग्यो ?
काठमाडौं, १ मंसिर । प्रमुख चाडपर्व सकिए लगत्तै सर्लाहीमा नागरिकता बनाउनेहरुको भीड बढेको छ । नागरिकता जारी हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवासहित हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने सेवाग...
एमालेको अहिले कुनै पनि पार्टीसँग प्रतिष्पर्धा छैन : अध्यक्ष ओली
काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत आन्दोलनको थलो बन्नु दुःखद भएको बताउनुभएको छ । ‘अदालत नारा जुलस गर्ने स्थान बनेको छ’, एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी ...
चर्चित नेता पशुपति मिश्रासहित ४ हजार जना सामुहिक पार्टी प्रवेश
नेपालगञ्ज, १ मंसिर । बाँकेका चर्चित नेता एवं जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज चर्चित एवम् प्रभावशाली ...
जबरालाई बारले ७२ घण्टापछि हुत्याएर फाल्ने
काठमाडौं, १ मंसिर । कडा आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अल्टिमेटम समेत दिएपछि तनाबको स्थिति उत्पन्न भएको छ । बारले प्रधानन्याधीश जबरा उपस्थित हुने कुनै पनि...
नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा घिमिरे
खोटाङ, ३० कातिक । नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । संघको आठौ जिल्ला अधिवेशनवाट घिमिरे सर्वसहमत अध्यक्षमा चयन भएका हुन्। सोमबार जिल्ला समन्वय समितिको नयाँ हलमा सम्पन्न अधिवेश...
केन्द्रीय तथ्याङ्क विभाग : तथ्याङ्क सङ्कलन कार्यलाई प्रभावित नपार्न आग्रह
काठमाडौं, ३० कातिक । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८ को मुख्य गणना कार्यअन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्यलाई प्रभाव नपार्न र कार्यरत कर्मचारीबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित नगर्न आग्रह गरेक...










