खोटाङ प्रहरीद्धारा ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ लघु चलचित्र निर्माण

खोटाङ,४ माघ । प्रहरीले आत्महत्या रोकथाममा सचेतना पुर्‍याउने उद्देश्यले लघु चलचित्र निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले समाजमा घटिरहेका आत्महत्याका घटनालाई न्युनिकरण र निरुत्साहन गराउनका लागि ‘आत्महत्या नगरौ,...

काठमाडौंलगायत तीन जिल्लामा ‘स्मार्ट लकडाउन’ के-के गर्न पाइन्छ ?

काठमाडौं,४ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । दिनानुदिन कोरोना संक्रमितको सङ्ख्या बढुदैगएपछि काठमडौंसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगल...

पछिल्लो २४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित

काठमान्डौ, ४ माघ । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । मन्त्राल...

चीनले बनायो हिमाल, पर्वत चढ्ने अति खतरनाक रोबोट

काठमाडौं । भारत चीनसँग सधैं डराउने गरेको छ । यसअघि भएका विभिन्न लडाईँमा हार व्यहोरेको भारतले जसरी पाकिस्तानलाई जवाफ दिन्छ, त्यसरी चीनलाई दिन सक्दैन् । चीनले लद्दाखमा भारतविरुद्ध शक्ति देखाउँदै आएको छ । भारतले पटक-पटक ...

विकास निर्माणमा ढिलासुस्ती भएको भन्दै एमाले खोटाङको ध्यानाकार्षण, यथाशीघ्र काम नगरे आन्दोलन गर्ने चेतावनी

खोटाङ, ४ माघ । नेकपा (एमाले) खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ । ठेकेदारको लापरवाहीले जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुक...

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ, ३ माघ । चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रावाबेँसी गाउँपालिका–२ खार्पाका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका छन् । भाषा आधारभुत विद्यालय खार्पामा शिक्षण पेशा गर्दै आएका शिक्षक पोखरेललाई छिमेकी ...

राष्ट्रिय युवा सङ्घ खोटाङको इन्चार्जमा वीनोद राई (संसार)

खोटाङ, ३ माघ । राष्ट्रिय युवा सङ्घ खोटाङको इन्चार्जमा वीनोद राई (संसार) निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिवालयको दोश्रो पूणर् बैठकबाट केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका राई ...

स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग

काडमाडौं । स्थानीय सरकारका प्रमुखहरूको संस्थाहरुले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले विज्ञप्ति जारी गर्दै स...

अधिकांश प्रदेशमा मौसम बदली, यी स्थानमा हिमपात र वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चि र कणर्ाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १ र २ बाहेका प्रदेशमा मौसम बदली रहने महा...

छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ, ३ माघ । खोटाङमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेललाई पक्र...