काठमाडौं, २० फागुन । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ । त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई ...
समाचार
प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता
काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम...
एमाले खोटाङले थाल्यो चुनावी गतिविधि, दश स्थानीय तहका यी व्यक्तिले पाए यति ठुलो जिम्मेवारी
खोटाङ, नेकपा एमाले खोटाङले चुनाब केन्द्रीत गतिविधि सुरु गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले विभिन्न जिम्मेवारी वाडफाँड गर्दै जिल्लाका १० स्थानिय तहलाई चलायमान बनाउन चुनाब केन्द्रीत गतिविधि सुरु गरेको हो। पुस २३ र २...
माओवादीबाट निर्वाचित वडाध्यक्षले दिए पार्टी र पदबाटै राजीनामा
कञ्चनपुर, १६ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले मुलुकमाथि गद्धारी गरेको भन्दै पार्टी सदस्यता त्यागेर पदबाटै राजीनामा दिनुभएको छ । ...
अवरुद्ध यातायात चल्यो
काठमाडौं, १६ फागुन । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज (सोमबार) गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा ...
भोजपुर माओवादिलाई लाग्यो ११ हजार भोल्टको झट्का, निर्वाचित वडा अध्यक्ष सहित सिङगो गाउँ एमालेमा प्रवेश
भोजपुर । माओवादि पार्टीबाट निर्वाचित वडा अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि ७२ जना एमाले प्रवेश गरेका छन् । टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य नेपाल निर्वाचित वडा सदस्यहरु सहित एमाले प्रवेश गरे...
कुनै पनि हालतमा एमालेले एमसीसी पास गर्दैन : केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्र...
खोटाङ प्रहरी : कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा
खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले माघ महिनाको उत्कृष्ट प्रहरीको रुपमा सहायक प्रहरी निरीक्षक गोपि कटुवाललाई घोषणा गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित रत्नपार्क विटमा इन्चार्जकारुपमा क...
६ जना कर्मचारी सम्मानीत
खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल बजारस्थित समिक्षालय हलमा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ जिल्ला अधिवेशन तथा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको दोश्रो जिल्ला अधिवेशनमा ६ जना कर्मचारी सम्मानीत भएका छन् । कर्मचारीहरुको ...
कुकुरको टोकाइबाट मृत्यु भएकालाई रेबिज पुष्टि भएपछि गाउँमा त्रास
खोटाङ, १२ फागुन । कुकुरको टोकाइबाट गम्भीर भाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ६७ वर्षीया वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । गत माघ–५ गते कुकुरको टोकाइबाट गम्भीर घाइते बनेकी वृद्धाको फागुन...










