खोटाङ, चुनाबको मुखमा एमाले प्रबेश गर्नेको लहर चलेको छ । आज खोटाङको बाम्राङमा भएको उम्मेद्धार सार्वजनिक कार्यक्रममा अन्य पार्टीबाट ५५ जना एमाले प्रबेश गरेका छन् । राप्रपा जिल्ला सदस्य गौरी भट्टराई र क्षेत्रीय सभापति रामच...
समाचार
गठबन्धनका कारण खोटाङमा भत्किदै कांग्रेस, जीवन राईको नेतृत्वमा दुई सय बढी एमाले प्रवेश
खोटाङ, ११ वैशाख । नेपाली कांग्रेस जिल्ला कार्य समिती खोटाङका पूर्व कोषध्यक्ष प्रभावशाली नेता जीवन राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको मुखमा नेपाली कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष एवम् ...
कांग्रेसलाई नगरको उम्मेद्वार टुंग्याउन सकस सिफारिस गरागर
खोटाङ, ८ बैसाख । सत्तारुढ दलको चुनावी तालमेलका क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर कांग्रेसको भागमा प¥यो । नेकपा माओवादी केन्द्रले उपमेयर लिने गठबन्धन दलको सम्झौता भएको छ । नेकपा माओवादी केन्द्रलाई आ...
नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्ष एमाले प्रवेश
खोटाङ,३ बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्ष नेकपा एमाले प्रवेश गर्नुभएको छ । माप्य दुधकोशी गाउँपालिका -६ का वडा अध्यक्ष दिनेश राई र वडा -७ का वडा अध्यक्ष सगुजित राई एमालेमा प्रवेश गर्नुभएको ए...
तीन जिल्लाको मानव अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक
खोटाङ, ३० चैत । राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश शाखा कार्यालय खोटाङले वि.सं. २०७८ साल साउनदेखि फागुनभित्र सुधार हुन नसकेका तीन जिल्लाको मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज (बुधबार) ...
नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा विनोद मोक्तान
दाेलखा । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन् । सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर...
एमाले अध्यक्ष ओलीले हलेसीमा चढाएको चार लाख भेटी हस्तान्तरण
खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चढाएको चार लाख भेटी हस्तान्तरण गरिएको छ । चैत १९ मा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हलेसी म...
हलेसीमा पन्ध्रदिने रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो
खोटाङ, २७ चैत । रामनवमीको अवसरमा विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामन...
कोल्ड स्टोर भबन उद्घाटन
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राव...
जनप्रतिनिधि हुन् त यस्तो जसले आचारसंहिता लागू भएको दिनदेखी सरकारी गाडी फिर्ता गरे
खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका जनप्रतिनिधिहरुले आफूले चड्दै आएको सवारी साधन फिर्ता गरेका छन् । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले सरकारी सवारी साधन फिर्ता गरेका हुन् । अध्यक्षले चड्...










