बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

खाेटाङ, खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेकी गोमा मगरलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा विजयी भएका ह...

खोटाङको ऐसेलुखर्कमा गठबन्धनलाई पराजित गर्दै एमालेका राई विजयी 

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई विजयी भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। गिरेन्द्रले २...

हलेसी तुवाचुङ ११ मा अनिस कार्किकाे प्यानल विजयी

खाेटाङ, खोटाङको हलेसि  तुवाचुङ नगरपालिका- ११ राजापानी नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार अनिश कार्की दाेब्बर मतान्तरले बिजयी भएका छन् । ।कार्कीले ६७५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदव...

दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ मा एमालेको अग्रता

खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा-४ बतासेमा एमालेले अग्रता लिएको छ । ५०० मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राईले २७८, उपाध्यक्ष पदका उम्मेदवार अरुणा थापा मगरले २३०, कांग्रेसका गाउँपालिका अध...

दिक्तेल नगरपालिका वडा नं ३ काे अध्यक्षमा एमालेका महेन्द्रबहादुर राई विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङमा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेवदार महेन्द्र राईले ४५९ मत ल्याएर विजय हासिल गर्नुभएको हो । गठबन्धन तर्फका नेपाली का...

साेल्माकाे अध्यक्षमा माओवादीवाट ध्रुबविक्रम राई निर्वाचित,सदस्यमा एमालेको हाबि

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट ध्रुबबिक्रम राई निर्वाचित भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आईतबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतग...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

खाेटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलमामा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार नवराज राईले नेकपा एमालेका गोपालचन्द्र आचार्यलाई हराउँदै निर्वाच...

खाेटाङमा एमालेले खाेल्याे खाता गठबन्धनका उम्मेदवारलाई हराउदै बराहपाेखरी ५ मा फाैदराज राईकाे प्यानल बिजयी

खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी भएका छन् । राईले ४६४ मत प्राप्त गरेर विजयी भएका हुन् । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।...

कांग्रेस कार्यकर्ताद्धारा माओवादी केन्द्रका कार्यकर्ता कुटिए

खोटाङ, २८ बैसाख । खोटाङमा कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट गरेका छन् । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समुहले माओवादी केन्द्रका कार्यकर्...

अध्यक्षमा निर्वाचित भए पारिश्रमिक नलिने हरिकुमार पोखरेलकोे घोषणा

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेद्वार हरिकुमार पोखरेलले आफु निर्वाचित भए पारिश्रमिक नलिने घोषणा गरेका छन् । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा रावाबेँसी गाउँ...