साङ्केतिक तस्वीर

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत

गलकोट,३१ जेठ । नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यह...

खेलकुद क्षेत्रलाई निराश पार्ने गरी बजेट आयो : नेकोस

काठमाडौं,३१ जेठ । आगामी आर्थिक वर्षका लागि सकारले खेलकुद क्षेत्रमा कम बजेट विनियोजन गरेको भन्दै नेकपा एमाले निकट खेलकुद महासंघ (नेकोस)ले आपत्ति जनाएको छ । मंगलबार नयाँ बानेश्वरस्थित नवनिर्मित कार्यालय भवनमा पत्रकार सम्मे...

बाह्र वर्षीया बालिकामाथी सामुहिक करणी, तीन पक्राउ

खोटाङ,३१ जेठ । ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको खुलासा भएको छ । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको सिद्धिचरण नगरपालिका ३ बस्न...

राज्यमन्त्री वली प्रहरीको फन्दामा

काठमाडौँ, ३१ जेठ । घरभित्र छिरेर हातपात गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाको घरमै पसेर हातपात गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । दाङक...

नेपाल खेलकुद महासंघ : स्थायी कमिटीको पहिलो पूर्ण बैठक

खोटाङ,३१ जेठ । नेपाल खेलकुद महासंघले आफ्नो स्थायी कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । मंगलबार महासंमहासंघले बानेश्वर १० काठमाडौंमा केन्द्रीय कार्यालय सारी नयाँ कार्यालयमा यो बैठक गरेको हो । बैठकमा प्रमुख अतिथिम...

जिसस प्रमुख चाम्लिङद्धारा पाँच वर्षे कार्यप्रगति विवरण सार्वजनिक

खोटाङ, ३० जेठ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भए÷गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । वि.सं. २०७४ साउन २० गते सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा ...

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ – एमाले सांसद तामाङ

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । यस्तै उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गरे...

मेयर भट्टराई आफैले बेल्चा वाेकेर फाेहाेर उठाउन थाले पछि

खोटाङ, जेठ २८ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा दिक्तेल बजार सरसफाई अभियान सुरु भएको छ।                                                                      जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नगर...

 विधिवतरुपमा सकियो महिना दिनसम्म मनाइने साकेला उँभौली चाड

खोटाङ, २८ जेठ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उँभौली चाड विधिवतरुपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार बृहत साकेला सिली प्रदर्शन गरेर औ...

जिसस धनकुटामा एमालेको प्यानल नै विजयी हेर्नुस नामसहित

धनकुटा : जिल्ला समन्वय समिति धनकुटाको निर्वाचनमा नेकपा एमालेका निरन तामाङ्गसहित प्यानल विजयी भएको छ। जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय समितिको लागि शनिबार भएको निर्वाचनमा एमालेका तामाङ्गसहित अन्य पदाध...