काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष...
समाचार
किराँत राई खेलकुद संघ : तेश्रो राष्ट्रिय सम्मेलन आगामी असार २१ र २२ दिक्तेलमा
खोटाङ, ७ असार । किराँत राई खेलकुद संघ केन्द्रीय समितिले तेश्रो राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ । संघले खोटाङको संयोजन र व्यवस्थापनमा आगामी असार २१ र २२ गते दिक्तेलमा तेश्रो राष्ट्रिय सम्मेलन गर्ने भएको हो । क...
पेट्रोल हाल्न सकिएन, बाइक बिक्रीमा!
काठमाडौं, ७ असार । ‘बाइक बिक्रीमा छ है ’ यो कुनै रिकन्डिसन हाउसको सूचना होइन। न त यो कुनै मोटरसाइकल कम्पनीको अफर नै हो। पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिलगत्तै सामाखुसीका कमल खड्काले सामाजिक सञ्जालमा पोखेको दिक्द...
देशलाई सफल बनाउने अभियानमा लागेको छु: वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल...
गाँजासहित आमाछोरी पक्राउ
खोटाङ,६ असार । धरान उपमहानगरपालिका-५ देउरालीबाट गाँजासहित आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ ।देउराली प्रहरी चौकीबाट खटिएको प्रहरीले आमाछोरीसहित अर्का एक किराना पसल सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्र...
देउवा सरकारको उपलब्धि : पेट्रोलमा २१ र डिजेलमा २७ रूपैयाँ बढ्यो
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। ...
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम : खुला मञ्चनजिक अन्डर ग्राउन्ड पार्किङ, लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ
काठमाडौँ, ५ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार नगर प्रमुख बालेन्द्र साहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्य...
विद्यालयको हिसाव किताव खोज्ने शिक्षिकामाथि हातपात
खोटाङ, ५ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविका शिक्षिका गोमा कार्कीमाथि प्रअ लक्ष्मी पौडेलबाट हातपात भएको छ । आर्थिक पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्क...
कलवलगुडी झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?
काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ । यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्...
जिसस प्रमुख चुन्न सात जिल्लामा गोलाप्रथा, ६ मा एमाले विजयी
जिल्ला समन्वय समिति प्रमुख चुन्न सात वटा जिल्लामा गोलाप्रथा हुँदा ६ जिल्लामा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। रसुवा जिससको प्रमुखमा एमालेका अशोक घिमिरे र उपप्रमुखमा विजय लामा निर्वाचित भएका छन्। कांग्रेस ...










