दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट, समाजिक सञ्जालमा गालिकाे वर्षा

काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमे...

जब पूर्वप्रधानमन्त्री ओलीले क्यानभासमा रंग भर्न थाले…

‘पृथ्वीमा सबै हरियाली नाश भएर खाली हुँदैछ । पृथ्वीलाई माथितिरबाट हतौडाले ठोकेर नष्ठ गर्दैछ भने मुनितिरबाट आगोले ध्वस्त बनाउँदैछ । यस्तो समयमा हामीले पृथ्वीलाई जोगाउनुपर्छ ।’  पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्...

नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा ताेडफोड

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन । विना सूचना त्रिवि ...

एमालेले दिक्तेलमा गर्याे प्रतिपक्षी सरकार गठन प्रमुखमा आचार्य

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेले प्रतिपक्षी सरकार गठन गरेकाे छ ।  नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको पूर्ण वैठकले पार्टीका सचिव तथा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा मेयरका प्रत्यास...

हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्धारा सम्मान

खोटाङ, २३ असार । हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्यामा...

संसदमा देउवा सरकारलाई ओलीको चुनौती : एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गरियोस्

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) माओवादी केन्द्रका अध्यक्ष पु...

पहिरोले खोटाङमा नौँ घर विस्थापित, २३ घर उच्च जोखिममा

खोटाङ, २० असार । लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौँ घर विस्थापित भएका छन् भने, २३ घर उच्च जोखिममा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी ...

हलेसीगढीको इतिहास पुस्तक र वृत्तचित्रमा

खोटाङ, २० असार । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको किराँत ऐतिहासिकस्थल हलेसीगढीको ऐतिहासिक विषयवस्तु समेटेर तयार पारिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा ...

हौँचुरमा पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

खोटाङ, १८ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा भीषण पहिरो झर्दा एक घर बगाएको छ भने, एघार घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिबाट शुरु भएको पहिरोले स्थानीय बलराम ख...

ऐसेलुखर्क गाउँपालिकाकाे बजेट ४२ कराेड बढी

खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ करोड ४५ लाख ५५ हजार बराबरको बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार सम्पन्न एघारौँ गाँउसभामा गाउँपालिका उपाध्यक्ष राजेश राजभण्डारील...