छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले विजयी यात्रा सुरु गरेको छ । सोल्म...

छोरम्बुमा जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

खोटाङ, ७ वैशाख । खोटाङमा आगामी वैशाख १९ गतेदेखि २२ गतेसम्म जुनेश बस्नेत स्मृती खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका – ३ छोरम्बुस्थित विर्खबहादुर खेल मैदानमा दुई लाख राशीको खुल्...

रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि

खोटाङ, ६ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङले ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि जितेको छ । नेपाली सेनाको नं. १८ बाहिनी अड्डा उदयपुर अन्तरगत खोटाङमा आयोजना गरिएको भलिबल तथा बास्केट बल दुवैतर्फको प्रतियोगितामा ...

जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी

खोटाङ, ६ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवम् रोजगारी सृजना, दिगो विक...

श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ

खोटाङ, ५ वैशाख । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत शनिबार वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिकस्थल साकेला थान र साकेला पार्क (उद्यान) क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । हजारौँ वर्ष पुरा...

रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड

खोटाङ, ४ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरुको सं...

वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

खोटाङ, ३ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आज (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आग...

कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन

खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमा...

नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड

खोटाङ, १ वैशाख । नयाँ वर्ष २०८३ को अवसरमा खोटाङका पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड लागेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थलहरु घुम्न जाने, सामूहिकरुपमा वनभोज (पिकनिक) ...

जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

खोटाङ, ३० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी वैशाख–४, ५ र ६ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । जलवाय...