काठमाडौं । के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? वा कसैले तपाईंको अधिकार खोसेको छ ? छ भने नआत्तिनुहोस्, किनकि अब तपाईंले क्षतिपूर्तिबापत कुनै न कुनै प्रकारको सरकारी सुविधा पाउनुहुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रम...
समाचार
तपाईंको आजको राशिफलले के भन्छ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च ...
भ्याइस अफ नेपालका तेजेन्द्र र वर्ताको भ्रष्टाचार विरोधी गीत म त गीत गाउँछु हजुर सार्वजनिक
काठमाण्डौ । भ्याइस अफ नेपालबाट चर्चामा आएका तेजेन्द्र गन्धर्व र वर्ता गन्धर्वको स्वरमा रहेको भ्रष्टाचार विरोधी गीत म त गीत गाउँछु हजुर सार्वजनिक भएको छ । गोकर्ण रुपाखेतीको शब्दमा सजिएको गीतमा संगीतकार नवीनकार्कीले संगीत ...
दुई कार्यकर्ताले रिहालगत्तै गरे विप्लव समूह परित्याग
भोजपुर । विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन् । विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा...
रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक, मदिराले दिने रमाइलोको आयु कति हुन्छ ?
एउटा ठट्यौली छ, मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ । हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको ...
पूर्वराष्ट्रपति यादवकी छोरी अनिताको बिहेको मिति तय, कहाँ गर्दैछन् विहे ?
काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाहको मिति तय भएको छ। यादवको विवाह यही वैशाख २३ गते हुने भएको हो। उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुने भएको छ। पूर्वराष्ट्रपति यादवको...
आज शेयर बजार दोहोरो अङ्कले घट्यो
काठमाडौँ । एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुन ओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो...
७५३ स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि सबै स्थानीय तहलाई अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको...
घरमा कोही नभएको मौका छोपी दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार
जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् । घरमा कोही नरहेको मौका छोपी साहले १४ वर...
विराटनगरमा क्षयरोगबाट सात हजारको मृत्यु
विराटनगर । नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गर...
