खोटाङ, २९ जेठ : बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूहरुले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको भन्दै गाउँपालिकाका किसानहरुले शुक्रबार चिसापानीस्थित गाउ...
समाचार
पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
खोटाङ, २९ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल–चखेवाभञ्ज्याङखण्डमा सडकभन्...
घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
खोटाङ, २८ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले घरबार विहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं.–१० अर्खौलेस्...
संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
खोटाङ, २७ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवम् क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ । तत्कालीन १ नं. प्रदेश सरकारको रु ३० लाख तथा खोटेहाङ गा...
अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
खोटाङ, २७ जेठ : जिल्ला प्रशासन कार्यालय खोटाङले अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको नेतृत्वमा गएको प्रशासनिक टोलीले मङ्गलबार दिक्तेल...
उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाअभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ...
साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा
खोटाङ, २९ वैशाख । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर ...
खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी
खोटाङ, २९ वैशाख । खोटाङलाई पूर्वी तराईसँग सिधा यातायात सम्पर्कमा जोड्ने सुनकोशीस्थित बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ भने, फोक्सिङटारको तयारी गरिएको छ । केही दिनदेखि निरन्तर वर्षा भएसँगै सुनकोशीमा पानीको बह...
खोटाङको दुई नाकामा बेलिब्रिज : बङ्शिलाघाटको हटाउन थालियो, फोक्सिङटारको तयारी
खोटाङ, २८ वैशाख । खोटाङलाई पूर्वी तराईसँग सिधा यातायात सम्पर्कमा जोड्ने सुनकोशीस्थित बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ भने, फोक्सिङटारको तयारी गरिएको छ । केही दिनदेखि निरन्तर वर्षा भएसँगै सुनकोशीमा पानीको बह...
लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव
खोटाङ, २४ वैशाख : केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, ...
- 1
- 2
- 3
- …
- 501
- Next Page »










