लक्ष्मी मातालाइ सधै‌ खुसी राख्न के गर्न पर्छ ? एकपटक पढ्नुस् र यी चिजहरु चढाउनुहोस्

हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ । लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दुधर्मावलम्बीहरुको विश्वास रहेको ...

संसारकै कान्छि २१ वर्षिय काइली बनिन् अर्बपति: मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग, कति छ उनको सम्पती ?

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट को...

अफगानिस्तानमा शक्तिशाली आक्रमण, सोह्रको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।यस युद्धगस्त देशमा...

महाशिवरात्रिमा आएका साधुसन्तलाई यसरी बिदाइ गरियो

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदे...

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी अंगरक्षकको हराएको पेस्तोल फेला

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित च...

यौन दुव्र्यवहारको आरोपमा अदालतमा मुद्दा दर्ता

खोटाङ, २२ फागुन : एक ६१ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, चिउरीडाँडाका ५३ वर्षीय जेपी (जयप्रसाद राई) विरुद्ध जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता भएको छ । आरोपितले आफूलाई ...

के साँच्चै कागती पानीले तौल घट्छ ? यसो भन्छन् स्वास्थ्यकर्मी, थाहा पाउदा अचम्म लाग्न सक्छ

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै...

पोखरामा प्याराग्लाइडर उडान बन्द

चिप्लेढुङ्गा । तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ । विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना...

७८ लाख घुस लिएका पाठकसँग अख्तियारले बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ । सो घुस प्र्रकरण सार्वजनिक भएपछि पद...

सपनामात्रै ठुला- ठुला, रेल किन्ने बजेट नै छैन

काठमाडौँ – सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्...