साप्सुखोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनीको लापरबाही : तत्काल सुधार गर्न प्रजिअको निर्देशन

खोटाङ, १० चैत । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री-स्टार हाइड्रोपावरले जलविद्युत आयोजनाका लागि ...

विजयखर्क लिफ्टिङ खानेपानीको गुणस्तरहीन काममा वडाध्यक्षद्धारा ठेकेदारको बचाउ

खोटाङ, ४ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्...

खाना पकाउने ग्याँस तथा शरीरमा लागेको आगो कसरी निभाउने ?

खोटाङ, ३ चैत । पछिल्लो समय नेपालमा खाना पकाउने ग्याँस सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटनाहरु दिनानुदिन वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्याँसबाट भएका आगलागीका घटना नियन्त...

विजयखर्क लिफ्टिङ खानेपानी आयोजना : गुणस्तरहीन संरचना भत्काउन थालियो

खोटाङ, २ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै ...

चन्दा सङ्कलन गरेर दाहाल प्रतिष्ठानको भवन निर्माण

खोटाङ, २८ फागुन । खोटाङका दाहाल समयुदायले चन्दा सङ्कलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट सङ्कलन गरिएको रु २४ लाख ४४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...

देशभरका चाम्लिङ राईहरुको भाषिक सम्मेलन खोटाङमा

खोटाङ, २१ फागुन । देशभरका चाम्लिङ राईहरुको भाषिक सम्मेलन खोटाङमा शुरु भएको छ । चाम्लिङ राईहरुको भाषा तथा सँस्कार/सँस्कृति संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभम...

यलम्बरको १०० फिट अग्लो शालिकसहितको पार्क निर्माणको काम ८० प्रतिशत पूरा

खोटाङ, २० फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किराँत ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकारको ७० र दिक्तेल रुपा...

प्रदेश १ मा ‘सरप्राइज’ रुपमा नामकरण आउँदै

विराटनगर : नामकरणको विषयमा आलोचना खेप्दै आएको १ नम्बर प्रदेशले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गर्ने भएको छ । राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ । केही समयदेखिको निरन्...

म्याद सकियो, ठेकेदारले गरेन काम, दुई गाउँपालिकामा विधुतीकरण अनिश्चित

खोटाङमा सम्झौता म्याद सकिदा पनि ठेकेदारले काम नगर्दा दुई गाउँपालिकामा विधुतीकरणको काम अनिश्चित बनेको छ । ठेक्का जिम्मा लिएको अजिमा÷मरिन÷चन्द्र कुमारी थापा जेभि काठमाण्डौले म्याद सक्दा पनि काम नगर्दा खोटेहाङ गाउँपालिका र ...

बृहत हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

खोटाङ, १६ फागुन । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोशीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी शुरु गरिएको ‘बृहत हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको ...