जुम्ला । नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्व...
समाचार
स्थानीय चुनाव – गठबन्धनबाट दाहाल र एमालेका ज्ञवालीवीच फेरी पनि कडा प्रतिस्पर्धा
चितवन, चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली फेरि आमनेसामने हुने संकेत देखिएको छ । २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट दाहाल र एमालेका ज...
एकीकृत समाजवादीका वडाध्यक्ष एमालेमा फर्किए
सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले...
एमालेबाट निर्वाचित वडा अध्यक्ष कांग्रेस प्रवेश
काठमाडौ , धुलिखेल नगरपालिका-८ का वडा अध्यक्ष निराजन जंगम नेकपा एमाले छाडेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाछन्। एमालेबाट निर्वाचित वडा अध्यक्ष जंगमलाई जिल्ला सभापति तिर्थ लामाले धुलिखेलमा पार्टी सदस्य दिएर कांग्रेस ...
ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङ, २ चैत । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा बिकट तथा सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरी चौकी बुधबार औपचा...
खोटाङमा पनि होलीको रौनक, जबरजस्ती गर्नेलाई कानूनी कारबाही गरिने
खोटाङ, २ चैत । पूर्वी पहाडी जिल्ला खोटाङमा पनि पछिल्लो समय होली पर्व अर्थात फागु पूर्णिमाको रौनक बढ्दै गएको छ । केही वर्षअघिसम्म होलीको दिन प्रायः सुनसान हुने दिक्तेल बजार लगायतका व्यापारिक केन्द्रहरुमा पछिल्लो समय धुमधा...
निर्माण शुरु गरेको नौँ वर्षमा पनि सकिएन फोक्सिङ्टार पुल
खोटाङ, २९ फागुन । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको लागि तेस्रो पटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । वि.सं. २०७३ चैत–२२ गत...
प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुन्छ ः अध्यक्ष ओली
झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । शनिबार विर्तामोडमा आयोजित प्रेस चौतारी नेपाल प्रदेश नं १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मान...
पल शाह प्रकरण : दश न्युजपोर्टलसहित सोह्र युट्युब च्यानल कारबाहीमा
काठमाडौं, २० फागुन । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ । त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई ...
प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता
काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम...










