काठमाडौँ। अनशनरत डा. गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकि...
समाचार
हिमपातले तीन जिल्लाको यातायात बन्द
अमरगढी। सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहुँदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार...
विधेयकमा सहमति नभएपछि सभामुख संसदीय प्रक्रियामा अगाडि बढ्नुभएको हो- नेता भट्टराई
सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको छ भन्नुभयो । सांसद भ...
विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन- सभापति देउवा
काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछ...
चट्याङ लागेर एकको मृत्यु
नेपालगञ्ज। नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर ...
सभामुखबाट निष्पक्ष भूमिका निर्वाह नभएको काँग्रेसको टिप्पणी
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । ...
अपहरण परेकि छोरी आठ घण्टापछि उद्धार
काठमाडौँ। प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी ...
ट्रम्पका पुर्व सल्लाहकार पक्राउ
वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ । विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् । स्टो...
वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन
काठमाडौं, नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ । निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्द...
चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ । बिहीबार संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै ७२ घन्टाभित्र वार्ता समिति गठन गरी केसीको जीवनरक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग माग गर...
