प्रधानमन्त्री हटाउन मन्त्रीको चलखेल

काठमाडौं । युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिट प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् । क्याबिनेटको केही वरिष्ठ मन्त्रीहरुको मेलाई ...

यी राशि हुनेहरुको लागि आज सोमबार अति उत्तम, हेर्नुहोस् तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्...

डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर बालिकाको मृत्यु

इलाम। सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले ...

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

लुसाका । जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बो...

काउकुती किन र कसरी लाग्छ ? थाहा पाउदा तपाईंलाई अचम्म लाग्न सक्छ

काउकुती विज्ञानको एउटा निकै फराकिलो अनि गहिरो विषय हो । यसै भन्छन् युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइन । उनले आफ्नो विज्ञता बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा खर्चिएक...

स्वास्थ्यको लागि कतिवटा अण्डा खानु उचित ? थाहा पाउनुहोस्

अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ। उक्त...

बर्ली दुई वर्षको हुँदा नै उनको गुप्ताङ्ग वरपर रौँ उम्रिए, पाँच वर्षको हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा

प्याट्रिक बर्ली दुई वर्षको हुँदा नै उनको गुप्ताङ्ग वरपर रौँ उम्रिए। सामान्यतः प्याट्रिकको उक्त उमेरभन्दा कम्तीमा पनि १० वर्षपछि मात्र पुरूष किशोरावस्थामा प्रवेश गर्दा यस्तो हुने गर्छ। तर उनको परिवारले यसलाई अनौठो रूपमा ल...

आज दिउँसो १ बजेर ३७ मिनेटमा ६.३ म्याग्नीच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्...

एसइईमा खोटाङका १०८ विद्यार्थी अनुपस्थित

खोटाङ, १० चैत ः एसइई परीक्षामा खोटाङका १०८ विद्यार्थी अनुपस्थित भएका छन् । आईतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन नियमिततर्फ ७६ जना र आंशिकतर्फ ३२ विद्यार्थी अनुपस्थित भएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको ख...

नेकपा खोटाङमा अध्यक्ष र सचिवको टुङ्गो, प्रदेशले अनुमोदन गर्न बाँकी

खोटाङ – नेपाल कम्युनिस्ट पार्टी खोटाङले गाउँपालिका र नगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो। स्थानीय तहमा नेकपाको ए...