सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको । उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो ।...
समाचार
सगरमाथा आरोहणको ढोका खुल्दै, ल्होत्से आरोहण शुरु
काठमाडौं– वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले ल्होत्से–८,५१६ मिटर हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्प...
मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउने राष्ट्रियसभा अध्यक्षको प्रतिबद्धता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै पुगेका नेपाल प्रेस यु...
चन्द्रमा देखियो अनौठो गतिविधि, नासाले बतायो यस्तो डरलाग्दो कारण
एजेन्सी । नासाले करिब १२ हजार तस्बिरको अध्ययन गर्दा पृथ्वीको एकमात्र उपग्रह चन्द्रमाको सतह संकुचीत हुँदै गएको तथ्य भेटाएको छ । संकुचीत हुँदै जाँदा चन्द्रमाको सहतमा पृथ्वीबाट देखिने मानिसको जस्तो तस्बिर पनि मेटिदैं गएको व...
सपनामा देखेको नम्बरले १० लाख डलर दिलाएपछि…
काठमाडौं, अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले ...
पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब
काठमाडौं। भनिन्छ- पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा क...
२० वर्ष सेवा अवधि नपुगी जागिर छोड्ने प्रहरीले प्रमाणपत्र नपाउने
सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्य...
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएस...
सरकारी स्कुलमा पढाउने कर्मचारीलाई यस्तो प्रोत्साहन
सरकारले सार्वजनिक विद्यालय पढाउने कर्मचारीलाई लाई प्रोत्साहन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५मा सो व्यवस्था उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वररा...
मंगलबारको राशिफलले तपाईंलाई के भन्छ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाईलो बाताबरणमा आफन्तसँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथ...
