पुरानै बाटोमा विप्लव

काठमाडौं । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्प...

भारतीय पक्षले एकतर्फी बनाएको पाइलट च्यानल खोल्दा गाउँ नै डुबानमा

मोरङ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाड...

यसकारण जागिरे आमाबाबुका सन्तानमालाई मनोवैज्ञानिक असर पर्छ

काठमाडौं । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त र...

विप्लव गतिविधिबारे गुप्तचरको रिपोर्ट, प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सु...

मंगलबारको तपाईंको राशिफलले के भन्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय उत्तम रहेकोले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ भने चाहेका उपलब्धिहरु हासिल गर्न सकिनेछ । समयको सहि सदुपयोग गरि विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर...

आज फेरि सुनको मुल्य घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन तोलामा रु १०० रुपैंयाँले घटेको हो ।आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजा...

बिहान २:४१ मा ७.५ म्याग्नीच्यूडको भूकम्पः एक जनाको मृत्यु, ११ जना घाइते

लिमा। पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र कोनका प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो न...

गृहमन्त्री थापाले भने – विप्लव समुहको जनमुक्ति सेना र जनसरकार छ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौं उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समुहले जनमुक्त...

बम विष्फोट प्रकरणः विप्लवले भन्यो घटना हुनुमा मुख्य दोषी केपी सरकार हो

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी ...

नेकपाका युवाहरुले सुरु गरे एकताको काम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठनले एकताको कामलाई अगाडि बढाएको छ । गत जेठ ३ मा तत्कालिन वाइसियल नेपाल र युवा संघ नेपालबीच एकता भएसँगै बनेको युवा संगठनले आन्तरिक एकता प्रक्रियालाई तिव्रता दिन ...