काठमाडौं। सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने भएको छ । यद्यपि सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाइको छैन । सरकारले आज घोषणा गरेको बजेटमा अर्थमन्त्री युवराज ...
समाचार
डिजेल र पेट्रोलमा थप एक रुपैंया शुल्क लाग्ने
काठमाडौं । आगामी वर्षदेखि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ । सडक मर्मतका लागि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लिइने कार्यक्रम बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गर...
अब सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने
काठमाडौं– सरकारले अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था ल्याएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पन...
सांसद भट्टराईले दिए १६५ सांसदको मुहारमा खुसी, सरकारले ४ करोडबाट बढाएर ६ करोड पु¥यायो
काठमाडौँ, प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको एकल पहलमा सुरु गरिएको निर्बाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेट ६ करोड पुगेको छ । ४ करोडबाट सुरु गरिएको बजेट यस बर्ष बढाएर सरकारले ६ करोड पु¥याएको हो । सांसद भट्टराईले १...
मेलम्ची खानेपानी आयोजनालाई सात अर्ब ३९ करोड
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६र७७ को बजेट प्रस्तुत गर्दै उनले ...
बृद्धभत्ता एक हजार बढेर तीन हजार पुग्यो
काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ ।अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको हो ।वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ।...
भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ
काभ्रे । विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो ...
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
काठमाडौं । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन रु कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न रु हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही ह...
जहाँबाट शान्तिको बिगुल बज्यो, जुन अहिले ओझेलमा पर्यो
रुकुम । सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन...
वडाध्यक्षको काममा सांसदको मरिहत्ते
काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ । आफ्नो निर्वाचन...
