शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते

दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन...

गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विद्येयक रोक्न माग

काठमाडौं । गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन् । उनी...

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएक...

सोमबार कुन राशिका लागि शुभ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्...

सानेपामा भयानक दुर्घटनाः पत्रकारसहित २ जनाको मृत्यु

ललितपुर । सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३: ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृ...

सांसदलाई रकम दिने निर्णय खारेज नभए प्रदेश सांसदले पनि पाउनु पर्ने माग

बुटवल । आगामी आर्थिक वर्षको बजेटमा संघीय सांसदलाई ६ करोड उपलब्ध गराउनु संघीयताको सिद्धान्त विपरीत भन्दै प्रदेश-५ का सांसद तुलाराम घर्ती मगरले विरोध जनाएका छन् । उनले संघका सांसदलाई रकम दिने निर्णय खारेज नभए प्रदेश सांसदल...

नेपालकै सबैभन्दा होचो ऐतिहासिक स्तम्भ नभत्काउन माग गर्दै स्थानीय युवा उत्रिए विरोधमा

भद्रपुर । समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् । विसं २०४४ मा तत्कालीन राजा वीर...

सुनको मुल्य एक्कासी आकाशियो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतवार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ ।आज छापावाल सुन तोलामा पाँच सयले बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी तोलाको ६...

भाँचिएको कुर्सी देखाउँदै सांसदले भने- सभामुख महोदय, ज्यान जोगाइ पाउँ

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुखमार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । सङ्घीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि र...

सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो – मन्त्री बाँस्कोटा

सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल...