एजेन्सी। व्यक्तिगत स्वतन्त्रताको चरमरुप भन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टु...
समाचार
थाहा पाउनुहोस्, सुघ्ने क्षमताको आधारमा थाहा हुन्छ तपाईंको आयु
काठमाडौं । मानिसको आयु उसको सुघ्ने क्षमतामा भर पर्ने एक तथ्य फेला परेको छ । हालै एक शोधकर्ताहरुको अनुसन्धानले यस्तो तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानले बृद्ध मानिसहरुको सुघ्ने क्षमता ५० प्रतिशत खराब छ भने उसको आयु १० व...
आज सुनको मुल्य घट्यो कि बढ्यो ? थाहा पाउनुहोस्
काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।आइतबार प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६१ हजार ५ सय रुपैयाँमै कार...
प्रवक्ता शर्माले भने – कांग्रेस जीतमा मात्तिने र हारमा आत्तिने पार्टी होइन
काठमाडौं । प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन्। इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै उनले अबको चुनाव कांग्रेसले नहार्ने बताएका हुन्। उनले कांग...
उडान भरेको केहि बेरमै भारतीय सेनाको विमान सम्पर्कविहिन
बिबिसी । भारतीय वायुसेनाको विमान एएन–३२ असमको जोरहाटबाट उडान भरेसँगै वेपत्ता भएको छ । वेपत्ता विमानमा चालक दलका सहित जम्मा १३ जना रहेको बताइएको छ । सबै यात्रु वायुसेना अन्तर्गतका भएको भारतीय सेनाका प्रवक्ता विंग कमाण्डर ...
इन्धनमा अनियमितता भएको गुनासो बढेपछि अब विभागले ट्याङकर जाँच्ने
काठमाडौं । इन्धन अनियमितता भएको गुनासो बढेपछि गुणस्तर तथा नापतौल विभागले अब आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ । विभागको वीरगञ्ज कार्यालयले परिपत्र गर्दै ढुवानीमा संलग्न ट्यांकरहरुलाई स्ट्याण्डर्ड जाँच गर्न भन...
प्रेमीले बिहे गर्न नमान्दा प्रेमिकाले हानिन् दुई झापड, आवेगमा गरे हत्या
रुपन्देही–रुपन्देहीको गैडहवा गाउँपालिका–१ स्थित भुजौली बस्ने १८ वर्षीया सबनम नाउँको सोही स्थानका २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको थियो ।उनीहरु विगत छ महिनादेखि मोवाइलमार्फत सम्पर्क हुँदै भेटघाट बाक्लिए...
सर्वोच्च शिखरको साखमा ह्रास, अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस
काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक...
ललितानिवास जग्गा प्रकरण, दोषी जोगाउन मन्त्रीबाटै यस्तो चलखेल
काठमाडौं, बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठा...
काम नसकिएका यी १८ सय ठेक्का भंग हुँदै
काठमाडौं । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा ...
