काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकमाथि यही जेठ २७ गते...
समाचार
जहाज दुर्घटनामा बेपत्ता चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो
जाकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चा...
ऐनले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउँछ- मन्त्री पोखरेल
विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताएका छन् । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२...
नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएक...
मोदीको नेपाल नीतिबारे चीनमा चासो
काठमाडौं । भारतमा नरेन्द्र मोदीको दोस्रोपल्ट प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनले अवलम्बन गर्ने नेपाल नीतिबारे चीनमा बहस सुरु भएको छ । अन्तर्रा्ष्ट्रिय फोरममा त्रिपक्षीय सहकार्यका सम्बन्धमा बहस उठिरहेका बेला भारत–नेप...
नाकको हड्डी भाँच्न १ करोड !
काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स...
थाहा पाउनुहोस्, साह्रै भाग्यमानी हुन्छन् पैतलामा यस्तो चिह्न भएका व्यक्ति
एजेन्सी ।ज्योतिष शास्त्र अनुसार हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ ।समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको...
आज सुनको मुल्य घट्यो कि बढ्यो ?
काठमाडौं। साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा फेरि सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार रुपैय...
मेयर द्वारिकलाल चौधरीको धम्कीपछि सुनसरीका पत्रकारले मागे सुरक्षा
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्क्याएपछि बुधबार नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सुरक्षा माग गर्दै प्रहरी र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मेयर चौधरीले मंगलबार पत्रकार विराट...
पेट्रोलको मूल्य घट्यो, अब प्रतिलिटर कति पर्छ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । यसअघि पे...
