विप्लव समूहका चार कार्यकर्तालाई कारागार चलान

स्याङ्जा। नेत्रविक्रम चन्द विप्लव समूहका चार कार्यकर्तालाई आज कारागार चलान गरिएको छ। जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए। नक्कली बम बनाएर आत...

मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न माग गरेका छन्। बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीक...

‘घर’को डरलाग्दो ट्रेलर सार्वजनिक

काठमाडौं । अर्पण थापाको निर्देशन रहेको फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ ।अभिनेत्री सुरक्षा पन्तले फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । अर्की अभिनेत्री बेनिशा हमाल भूतको भूमिकामा र...

प्रेरक प्रसङ्ग: कंजुसीले यसरी गुमायो स्वर्ग जाने अवसर

काठमाडौं । प्राचीन समयमा एउटा एकदमै कन्जुस व्यक्ति थियो । उसले पुरै जिन्दगीभर कसैलाई केहि पनि दिएन । पैसा नै उसको लागि सबैथोक थियो । मर्ने पश्चात उ नर्कमा गयो । जहाँ उसलाई अत्यन्तै दुःखद स्थितिमा रहनु परेको थियो । उ आफ्न...

शेयर बजार: पाँच अङ्कले घट्यो, कुन कम्पनीले कति गुमाए ?

काठमाडौं– शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर का...

भारतीय कांग्रेसलाई ठूलो झट्का, १२ विधायकले छोडे पार्टी

एजेन्सी । लोकसभा चुनावमा नराम्रो पराजय व्यहोरेको कांग्रेसलाई अर्को ठूलो झट्का लागेको छ । भारतको तेलंगानाबाट कांग्रेसका १२ विधायकले सत्तारुढ तेलंगाना राष्ट्र समिति टीआरएसमा विलिन हुने घोषणा गरेका छन् । विधानसभा चुनावमा ते...

संसारकै सबैभन्दा ‘सेक्सी’ नर्स, जहाँ पुरुष बिरामीहरुको थेगी नसक्नु भिड

एजेन्सी। ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सा...

पानीट्याङ्की नाकामा रोकेपछि प्रदेश १ को यी जिल्लाहरुमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झ...

अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

नैरोबी । संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ ।राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथ...

कुलमानविरुद्द उठेको विवादलाई समाधान गर्न अख्तियारले छानविन गर्नुपर्छ – महेश बस्नेत (भिडियो अन्तवार्ता)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता तथा सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको विरोध नभई शुद्ध गरिदिन खोजेको बताएका छन् । नेपाल लाईभ नामको अनलाईन मिडियासँग कुराकानी गर...