इनरुवामा पनि डेंगुका बिरामी भेटिए

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए । धरानमा डेंगुको...

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको यस्तो निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन...

सुरक्षाकर्मी र लडाकुबीच झडप, वरिष्ठ प्रहरी कमाण्डरसहित तीन जनाको मृत्यु

सुरक्षाकर्मी र लडाकुबीच झडप, वरिष्ठ प्रहरी कमाण्डरसहित तीन जनाको मृत्यु, शराना । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधबार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् । प्रान्त...

सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै छ करोड ठगी गर्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प...

जनार्दन शर्मा भन्छन्- प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु, रूकुमको बजेट झापा पठाइयोस्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजन प्रति तीव्र असन्तुष्टी व्यक्त गरेका छन् । बुधबार संसदमा विनियोजित बजेटबारे धारणा राख्दै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा ती...

गायक राजेश पायल राईको अर्को पुर्बेली लोक गीत ‘दिक्तेल बजार २’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत ‘दिक्तेल बजार २’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ । गाउँले लोक लयलाई गीतमा समेटिएको छ...

सयौं नेपाली युवा भारतीय कम्पनीको प्रलोभनले नेटवर्किङमा यसरी फस्दै

काठमाडौं । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । आजको कान्...

प्रधानमन्त्रीले भने- माइतीघर मण्डला त साँच्चैको माइतीघर भइरहेछ

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आवेष र उत्तेजनामा आएर कुनै पनि विरोध नगर्न सरोकारवालालाई अपील गरेका छन् । विभिन्न विधेयकका विरुद्धमा माइतीघर मण्डलामा भइरहेको विरोधप्रति लक्षित गर्दै उनले परिस्थिति बिगारेर आफ्नो दूनो ...

गैंडाहरु धमाध मर्न थाले, के कारणले मरे भन्ने पत्ता लागेन

काठममाडौं । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव...

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन आइओसीका प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगन्ज ...