काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्...
समाचार
बालुवाटारको एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितताको छानबिन अन्तिम चरणमा
काठमाडौं । बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत...
प्रधानमन्त्री नै छल्दैछन् संसद, प्रधानमन्त्रीको जवाफ अर्थमन्त्री खतिवडाले दिँदा संसदमा आपत्ती
काठमाडौं । संघीय संसद्मा बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने पालो प्रधानमन्त्री केपी ओलीको थियो । तर उनी उपस्थित भएनन् । उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले सदनमा जवाफ दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...
मन्त्री हेरफेर छिट्टै हुँदै, यी ६ जना मन्त्री फेरिने
काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सह...
बिहिबार कुन राशि भएकालाई कति शुभ ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफूसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानीबढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न ...
पूजा गर्दा किन बालिन्छ धूप ? जान्नुहोस्
खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय...
यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए
काठमाडौं । महाभारत युद्धपूर्व अर्जुनले जब भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य र कुटुम्बका सबै मानिसलाई देखे, त्यसबेला उनले आफ्नो तीर टोकरीमा राखे । र श्रीकृष्णलाई युद्ध नगर्ने बताए । त्यसबेला श्रीकृष्णले अर्जुनलाई गीता...
माथिल्लो तामाकोशी आयोजनाः ठाडो सुरुङमा पाइप जडान धमाधम
काठमाडौं । ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही चिन्तालाई समाधान गर्दै यही असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा प...
एक करोड रुख रोप्दै ओली सरकार
काठमाडौं । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए। २०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा ...
नयाँ पत्रिकाकर्मी संगीत श्रोता पक्राउ, झुक्किएर पक्राउ गरेको भन्दै केही बेरमै रिहा
प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार एवं कवि संगीत स्रोता र रसुवाली कविको नाममा कविता लेख्ने ठाकुरप्रसाद तिम्सेनालाई पक्राउ गरेको छ । रसुवाली कविलाई यसअघि पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा संग्लन रहेको आ...
