काठमाडौ । सरकारले २ मन्त्रालयका २ जना सचिवको सरुवा गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले २ जना सचिवको सरुवा गरेको हो । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्...
समाचार
सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब
काठमाडौं । सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण...
विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबा...
कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज
काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट...
एमएसपीद्वारा स्मार्ट लाइसेन्समा फेरि धोका
काठमाडौं । मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका ला...
बालविवाहविरुद्धका अभियन्ता नै बालदम्पती भएपछि…
काठमाडौं । नेपालगञ्ज उपमहानगर–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्बलका अध्यक्ष गोविन्द विकले संस्थाकी सविच गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भ...
विद्युत् उत्पादन दोब्बर, ठूलो परिमाणमा निर्यात गरिँदै
काठमाडौं । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षातदेखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म...
तपाईंको आजको राशिफल कस्तो छ ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्...
२० वर्षको उमेरमा के चाहन्छन् महिला ?
एजेन्सी । अंग्रेजिमा एउटा भनाई छ “वुमन इज अ फराइन ल्याण्ड”, अर्थात महिला बुझ्नै नसकिने प्राणी हो । महिलाले साच्चिकै जिवनमा के चाहन्छ रु त्यो पनी २० वर्षको योङ्ग उमेरमा । यो आफैमा अनुत्तरित प्रश्न हो । महिलाले यो टिनएजमा...
धितोपत्र बजार, परिसूचक उकालो लाग्नेक्रम निरन्तर
काठमाडौं । धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने से...
