साथीले प्रहार गरेको छुराबाट बुइपाका ढकालको दुबईमा मृत्यु

खोटाङ, २४ भदौ । रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा दम्कुका मेखराज ढकालको आफ्नै साथीको छुरी प्रहारबाट मृत्यु भएको छ । अबुधाबी अलदाफ्रा स्थित एएमबि हेरटेल एलएलसी नामक कम्पनी...

समता फुटबल प्रतियोगिता शनिबारबाट शुरु हुँदै, प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

खोटाङ, २४ भदौ । समता फुटबल क्लब खोटाङको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरे...

साकेला गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

खोटाङ,२१ भदौ । खोटाङको साकेला गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी साकेला गाउँपालिकाका अध्यक्ष रवीप्रकाश राईले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो । संघीय सरकारको ६० प्रत...

पर्यटन व्यवसायी गौतम र माओवादीका पूर्वलडाकूसहित ४५० जना युवा एमालेमा प्रवेश

काठमाडौं । पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश गौतम, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मीसहित विभिन्न दलका करिव ४५० युवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आज आयोजित...

गुल्मीमा रित्तियाे माधब नेपालकाे पार्टी केन्द्रीय सदस्य खनाल सहित नेताकार्यकर्ता एमालेमा प्रबेश

(गुल्मी) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेताकार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित हुनुभएको छ । नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीद...

सुनसरी सभापति आचार्यको नाम ठेकेदार अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो

२० भदौ, इनरुवा । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले प्रदेश क बाट सभापति उपेन्द्र बहादुर कट्वालले पठाएर आएको नामलाई उनक...

एमाले खोटाङले सर्वसहमत टुङग्यायाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार

खोटाङ, । नेकपा (एमाले) खोटाङले आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) पदका उम्मेदवारहरुको नाम सर्वसहमत टुङ्ग्याएकाे छ । जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने पार्टीको केन्द्रीय कमिटीको ...

माधब नेपाल तनाबमा – सांसददेखी पूर्वमेयरसम्मको ठुलो जमात एमालेमा फर्कियो

कैलाली - सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा आवद्ध नेताको एउटा जमातै एमालेमा फर्किएको छ। बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। नेकपा एमाले जि...

बालेनलाई प्रदिप ज्ञवालीकाे साथ – कानुनविपरीतका संरचना हट्नुपर्छ

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले काठमाडौँ नियम कानुनविपरीत बनेका संरचनाहरू हट्नुपर्ने र हटाइनु पर्ने बताएका छन् । उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को ‘डोजर अभियानको समर्थन गर...

बालेनलाई महेशको काउन्टर- दुई/चार सय फेसबुके फ्यान भए भन्दैमा नमात्तिनू

काठमाडौँ । एमाले नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहालाई आफ्नो घरको नक्सा हेर्न सूर्यविनायक नगरपालिकामा काजमा आउन चेतावनी दिएका छन् । बुद्धनगरस्थित अल्फाबिटामा महानगरको डोजर चलेपछि कडा प्रतिक्रिया जनाएका महेश बस...