काठमाडौँ – चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पट...
समाचार
त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ ३ सय भित्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको र्याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ...
ललितानिवास प्रकरणः प्रधानमन्त्री ओली भन्छन्, महासचिवले जग्गा किनेको हो, हडपेको होइन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । नेकपा संसदीय दलको मंगलब...
बालुवाटारका सूत्रधार भारत फरार
काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसन्धान गरिहरको छ, तर मुख्य सूत्र...
उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक
लाप्लेजुङ । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ ।यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्ष...
के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? अब पाउनुहुनेछ सरकारी सुविधा !
काठमाडौं । के तपाईंले पाउने मानवअधिकार हनन भएको छ ? वा कसैले तपाईंको अधिकार खोसेको छ ? छ भने नआत्तिनुहोस्, किनकि अब तपाईंले क्षतिपूर्तिबापत कुनै न कुनै प्रकारको सरकारी सुविधा पाउनुहुनेछ । यो समाचार आजको नेपाल समाचारपत्रम...
तपाईंको आजको राशिफलले के भन्छ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च ...
भ्याइस अफ नेपालका तेजेन्द्र र वर्ताको भ्रष्टाचार विरोधी गीत म त गीत गाउँछु हजुर सार्वजनिक
काठमाण्डौ । भ्याइस अफ नेपालबाट चर्चामा आएका तेजेन्द्र गन्धर्व र वर्ता गन्धर्वको स्वरमा रहेको भ्रष्टाचार विरोधी गीत म त गीत गाउँछु हजुर सार्वजनिक भएको छ । गोकर्ण रुपाखेतीको शब्दमा सजिएको गीतमा संगीतकार नवीनकार्कीले संगीत ...
दुई कार्यकर्ताले रिहालगत्तै गरे विप्लव समूह परित्याग
भोजपुर । विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गरेका हुन् । विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा...
रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक, मदिराले दिने रमाइलोको आयु कति हुन्छ ?
एउटा ठट्यौली छ, मदिरा पिउनु स्वास्थ्य र स्वास्नी दुबैको लागि हानिकारक छ । हाम्रो समाजमा महिलाको तुलनामा पुरुषले बढी मदिरा पिउँछन् । कतिपय पुरुष के ठान्छन् भने, मदिरा पिउनु आफ्नो लैंगिक प्रवृत्ति हो । तर, महिला र पुरुषको ...
