एउटै व्यक्तिको घरबाट हजारभन्दा बढी बन्दुक बरामद

एजेन्सी । बुधबार अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात हतियार भेटिएको थियो...

भाउजूसँगको अवैध सम्बन्धको कारण मुकेशले श्रीमतीलाई जिउँदै जलाए

काठमाडौं । धनुषामा भाउजूसँगको अवैध प्रेम सम्बन्धलाई लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५...

पूर्वाञ्चलको अंग्रेजी विषयको नतिजा पनि सार्वजनिक, नतिजा हेर्नुहोस्

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रमम...

राजमार्गमा २०–२० किलोमिटरमा सुरक्षा पोस्ट, अब बन्द भएको १० मिनेटमै सडक खुलाइने

काठमाडौं – कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्राल...

कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै

काठमाडौं – अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन् । मुद्दा फैसला गर...

मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

काठमाडौं – भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ । यो समाचार आजको अनन्तराज लुइँटेलले लेखेका छन् ।न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा ...

बिहीबार कुन राशिका लागि कति लाभदायी ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइने छ । दाजुभाई तथा छिमेकिको साथ नपाइने  हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धा...

अब विश्वभर निःशुल्क हाइस्पिड वाईफाई उपलब्ध गराउने

चीनको एक कम्पनीले अब विश्वभर निशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण भएको हो । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश...

महिलालाई पानी व्यवसायमा उद्यमी बनाउन गरियो महत्वपूर्ण सम्झौता

काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थिति...

स्तन क्यान्सरका यी १० हल्ला, थाहा पाउँनुहोस् महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ

एजेन्सी । स्तन क्यान्सर स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि लाग्न सक्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पु...