चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

काठमाडौं । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक ९सडक मर्मतसम्भार कर० अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि ...

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

काठमाडौं । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले ...

बिहीबार कुन राशिका लागि कति फलदायी ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेक...

स्वास्थ्य स्वयंसेविकाले वार्षिक ३ हजार यातायात भत्ता पाउने

काठमाडौं । सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ ।सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा यो व्यवस्था गरिएको छ।...

पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्था

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले आज आयोजना गरेको ‘लोकतान्...

आज फेरि सुनको मुल्य घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको चौथो दिन अर्थात बुधबार सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु १०० रुपैंयाँ घटेको हो ।मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँ...

ओली सरकाले अब चलचित्रकर्मीलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने

काठमाडौं। सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने भएको छ । यद्यपि सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाइको छैन । सरकारले आज घोषणा गरेको बजेटमा अर्थमन्त्री युवराज ...

डिजेल र पेट्रोलमा थप एक रुपैंया शुल्क लाग्ने

काठमाडौं । आगामी वर्षदेखि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ । सडक मर्मतका लागि पेट्रोल र डिजेलमा थप १ रुपैयाँ अतिरिक्त शुल्क लिइने कार्यक्रम बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गर...

अब सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने

काठमाडौं– सरकारले अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था ल्याएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पन...

सांसद भट्टराईले दिए १६५ सांसदको मुहारमा खुसी, सरकारले ४ करोडबाट बढाएर ६ करोड पु¥यायो

काठमाडौँ, प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको एकल पहलमा सुरु गरिएको निर्बाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेट ६ करोड पुगेको छ । ४ करोडबाट सुरु गरिएको बजेट यस बर्ष बढाएर सरकारले ६ करोड पु¥याएको हो । सांसद भट्टराईले १...