ललितानिवास जग्गा प्रकरण, दोषी जोगाउन मन्त्रीबाटै यस्तो चलखेल

काठमाडौं, बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठा...

काम नसकिएका यी १८ सय ठेक्का भंग हुँदै

काठमाडौं । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा ...

शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते

दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन...

गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विद्येयक रोक्न माग

काठमाडौं । गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन् । उनी...

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएक...

सोमबार कुन राशिका लागि शुभ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्...

सानेपामा भयानक दुर्घटनाः पत्रकारसहित २ जनाको मृत्यु

ललितपुर । सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३: ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृ...

सांसदलाई रकम दिने निर्णय खारेज नभए प्रदेश सांसदले पनि पाउनु पर्ने माग

बुटवल । आगामी आर्थिक वर्षको बजेटमा संघीय सांसदलाई ६ करोड उपलब्ध गराउनु संघीयताको सिद्धान्त विपरीत भन्दै प्रदेश-५ का सांसद तुलाराम घर्ती मगरले विरोध जनाएका छन् । उनले संघका सांसदलाई रकम दिने निर्णय खारेज नभए प्रदेश सांसदल...

नेपालकै सबैभन्दा होचो ऐतिहासिक स्तम्भ नभत्काउन माग गर्दै स्थानीय युवा उत्रिए विरोधमा

भद्रपुर । समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् । विसं २०४४ मा तत्कालीन राजा वीर...

सुनको मुल्य एक्कासी आकाशियो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतवार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ ।आज छापावाल सुन तोलामा पाँच सयले बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी तोलाको ६...