काठमाडौँ।सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्...
समाचार
गाडीको ढोकाबाट लडेर कल्पना चौधरीको मृत्यु
सप्तरी । खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१ज ६६६७ नंको विङ्गर गाडीको ढोकाबाट लडेर सुरुङ्गा नगरपालिका–११ का ३५ वर्षीया कल्पना चौ...
विद्यालयमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु
साओ पाउलो। ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।साओ पा...
बालिका हत्या अभियोगमा भोजपुरका सञ्जय राईलाई जन्मकैद
भोजपुर । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालत...
मलेसियामा अलपत्र २३ जना नेपालीको उद्धार
काठमाडौँ । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती के...
दोहोरो अङ्कले घट्यो शेयर बजार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कार...
लगातार घटेको सुनको मुल्य आज ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउनुहोस्
काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मुलय बढेको छ । आज सुनको मुल्य तोलामा रु ३०० ले बढेको हो । मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भएको सुनको भाउ आज बुधबार रु ३०० ले बढेर ६० हजार ६०० मा कारोबार भइरहेको छ ।यस्तै बुधब...
अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक
काठमाडौं । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्य...
कालोसूची सार्वजनिक गर्न किन हच्कियो आयोग ?
काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि...
स्थानीय तहमा रोजगारको सुवर्ण अवसर, करिब हजार पद रिक्त
काठमाडौं । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचन भएपछि स्थानीय त...
