खोटाङ : हलेसी गढीको संरक्षण र विकास गर्न कार्यदल गठन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक हलेसी गढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न कार्यदल गठन गरिएको छ । स्थानीय समाजसेवी भुपेन्द्रकुमार राईको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको हलेसी ...

जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त

खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । कोरोना भाइरसको दोश्रो भेरियण्ट सुरु भएसँगै अछुतो नरहेको पालिकामा शुक्रबार चिसापानीका कार्की थरका एक जना संक्रमित मुक्त भएपछि पालिका नै संक्रमण मुक्त भएको...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसरी मनायो चौथो नगर दिवस ,,,,,,,,

राजन ठटाल खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चौथो नगर दिवसको अवसरमा छ वटा कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ । शुुक्रबार नगरपालिकाले आफ्नो चौथो नगरसभा दिवस मनाउँदै छ वटा कार्यक्रम एकैसाथ सम्पन्न पारेको...

मुण्डा घर भत्किदा बालकको मृत्यु,दुई घाईते

हलेसी खबर खोटाङ । खोटाङमा मुण्डा घर भत्किदा युवकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका १४ वर्षीय युवक राजकुमार सार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ...

प्रहरी जवानमाथी चिरपट प्रहार गरि फरार रहेका अभियुक्त भेषबहादुर पक्राउ

 खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१२ जालपा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानमाथी चिरपट प्रहार गरि फरार रहेका अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २१ गते राती साढेँ ११ बजेको समयमा गस्तीमा ...

सहकारी संघद्धारा सरकारी कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग

विराटनगर। प्रदेश नंम्बर १ भरीका सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराई खोप लगाउन प्रदेश १ सहकारी संघले माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्षको नेतृत्वमा शुक्रबार गएको सहकारी अ...

संसद विघटनको मुद्दामा सरकार पक्षको आज अन्तिम बहस, के फैसला होला त ?

काठमाडौँ । संसद् विघटनिवरूद्धको मुद्दामा आज सरकार पक्षका वकिलहरुको अन्तिम बहस हुँदैछ । मुद्दाका विपक्षी अर्थात् राष्ट्रपति र प्रधानमन्त्री पक्षबाट केही दिनदेखि जारी बहस आज सकिन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमश...

चीनमा खरिद गरिएको खोप ल्याउन सरकारले शनिबार विमान पठाउने

काठमान्डौँ । चीनमा खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप लिन सरकारले शनिबार चीनमा विमान पठाउने तयारि गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले चीनमा खरिद गरिएको खोपमध्ये १० लाख डोज खोप नेपाल ल्...

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगे बामदेव

काठमान्डौं । एमाले उपाध्यक्ष बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको छ । उपाध्यक्ष गौतमका छोरा हरिश गौतमले सामाजिक सञ्जालमार्फत उहाँ बैठकमा सहभागी हुन बालुवाटार जानुभएको बत...

जिट्को लाइसेन्स नवीकरण आवेदन खूल्यो

काठमान्डौं । वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीहरुलाई नवीकरण हुन् एक महिनाको समय दिएको छ ।विभागले जिट्को लाइसेन्स नव...