सुनको भाउ ह्वात्तै बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६० हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद...

अध्यक्ष बस्नेतले तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरि...

सीप नजाँची डाक्टर लाइसेन्स, लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । आज...

रात्रि क्लबमा गोली चल्यो, कम्तिमा १४ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन...

मलेसियासँग भिसा शुल्कमा अझै विवाद, कुरा नमिल्नुको कारण के हो ?

काठमाडौँ । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ । यो समाचार आजको कान्ति...

विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी

काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएक...

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा...

१४ करोडका कारगेड बाइक किन्दै सरकारः राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड

काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ ९कारगेड० मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रो...

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

काठमाडौँ – सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरका...

आइतबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिने...