खोटाङ, ३ माघ । केपिलासगढी गाउँपालिकामा पालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित पृथ्वी उच्च माविको खेलमैदानमा बुधबारदेखि २८ वटा स्वर्ण...
समाचार
अख्तियारको सचेतनामूलक कार्यक्रम : भ्रष्टाचार नियन्त्रणमा सबैको दायित्व उत्तिकै हुनुपर्छ !
खोटाङ, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार खोटाङको दिक्तेल बजारमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । अख्तियारको स्थानीय तहस्तरीय सचेतनामूलक कार्यक्रम अन्तरगत दिक्तेलमा आयोजित अन...
गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’ देशभरका पुस्तक पसलमा
खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी घर भएका लेखक तथा साहित्यकार टंक भट्टराई हाल ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । लेखक तथा साहित्यकार भट्टराईले आफ्नो जन्मथलो खोटाङ आएको मौ...
यलदोङलाई राष्ट्रिय सम्वत घोषणा गर्न किरात राई साँस्कृतिक कलाकार सङ्घको माग
खोटाङ, २८ पुस । किरात राई साँस्कृतिक कलाकार सङ्घ, केन्द्रीय कार्यसमितिले यलदोङ (यलम्बर सम्वत)लाई राष्ट्रिय सम्वत घोषणा गरी लागू गर्न सरकारसँग माग गरेको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घले शनिबार काठमाडौँमा पत्रकार सम्...
खर काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु
खोटाङ, २८ पुस । खर काट्ने क्रममा भीरबाट लडेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित बरबोटेका खार्पाली कान्छा भनिने ६३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । घर नजिकै भुतेपहरा भनिने भीरमा शुक्रबार बिहान खर काट्न जानुभएका भु...
सुस्त मनस्थितिकी युवतीलाई गर्भवती बनाएको आरोपमा कतार पुगेका किरण पक्राउ
खोटाङ, २७ पुस । सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेर फरार बनेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कातिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरेको छ । शारीरिक रुपमा सुस्त मनोस्थि...
आन्दोलनको तयारीमा यातायात मजदुर
२६ पुस २०८० जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्य...
खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा
खोटाङ, २६ पुस । नेपाल सरकार, गृह–मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा खोटाङका दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐसेलुखर्कको गत मङ्सिर–१८ गतेदेखि र इ...
भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु
खोटाङ, २५ पुस । खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्न...
खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शाहलाई
खोटाङ, २४ पुस । खोटाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पवित्र प्रकाश शाहलाई दिइएको छ। हालका प्रजिअ सन्तबहादुर सुनारलाई मन्त्रालय सरुवा गरिएसँगै रिक्त प्रजिअमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी श...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 495
- Next Page »










