युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियोसहित) हेर्नुस र एक शेयर गर्नु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ...

कार्यकर्ता तानातानमा नेकपा र काँग्रेसबीच होटबाजी

खोटाङ, ३० भदौ । नेपाली काँग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम ग¥यो । काँग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पू...

भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ ः मन्त्री अर्याल

काठमाडौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी ...

जनमुखी काम गर्दा मन्त्रीमाथी हमला

२४ भाद्र २०७७, बुधबार काठमाडौँ । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढता पूर्वक जनपक्षीय काम सम्पादन गरिरहनुभएकी भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी...

भर्जिन लोकेशनमा भर्जिन कलाकार (भिडियोसहित…)

खोटाङ, १७ भदौ । खोटाङका स्थानीय कलाकारहरुले भर्जिन लोकेशनमा नयाँ कभर डान्स भिडियो बजारमा ल्याएका छन् । जिल्लामै पहिलो पटक छायाङ्कन गरिएको कभर भिडियोको परिकल्पना, कोरियोग्राफ तथा निर्देशन उत्साह राईले गरेका छन् । जिल्ल...

पत्रकार दिपक पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त

खोटाङ, ३२ साउन । खोटाङका पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त हुनुभएको छ । २५ वर्षदेखि पत्रकारितामा क्रियासिल पाण्डे चार वर्षका लागि काउन्सिलको सदस्यमा नियुक्त हुनुभएको हो । प्रेस काउन्सिलको सदस्...

गरीबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी

खोटाङ, ३१ साउन । गरीब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद...

ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ, तीन महिलाका हत्यारा पत्ता लागेन

खोटाङ, २९ साउन । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैंद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । वि.सं. २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप...

प्रधानमन्त्रीपत्नी राधिकाको त्यो कोमल हृदय, आश्रयविहीन खोटाङका तीन बालिकाले पाए अभिभाबकत्व

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजसेवामा लाग्ने मानिसले आतिनुनपर्ने बताउनुभएको छ । समाजमा राम्रो काम गर्न खोज्दा दुख दिने, काम गर्न समस्या खडागर्नेहरु प्रसस्तै भेटिने बताउनुहुदै उहाँले हत्तोत्साहीत भएर भाग्न नहुने बताउन...

दिक्तेल बजारको मुहार फेरिँदै

खोटाङ, २५ साउन । पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक ढलान, जथाभावी विस्तार गरिए...