देश दर्शन बस सेवाद्धारा दिक्तेल–काठमाडौँ पर्यटक बस सञ्चालन

खोटाङ, ३ फागुन । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ उक्त बस सेवाले दैनिक दिक्त...

दियालो र तोरीको तेल बालेर निर्माण गरिएका ऐतिहासिक सुरुङ

खोटाङ, ३ फागुन । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिँचित हुन्छ । हौँचुरस्थित कट्टीका नौँ घर स्थानीय बासिन्दाले वि.सं. २०४४ असोज १५ गतेबाट न...

भान्जा भनेर चिनिने बेवारिसे व्यक्तिको ट्याक्टरको ठक्करबाट मृत्यु

खोटाङ, १ फागुन । ट्याक्टरको ठक्करबाट खोटाङको दिक्तेल बजारमा बेवारिसे अवस्थामा डुलेर हिँडिरहने एक जना बेवारिसे व्यक्तिको मृत्यु भएको छ । भान्जा भनेर चिनिने दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–६ नेर्पास्थित मुछाका अन्दाजी ३५...

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ ः उपप्रधानमन्त्री पोखरेल

पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्ध भत्ता मासिक पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।ओखलढुंगाकोे चिशंखुगढीमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले आयोजना गरेको जनसभालाई सम...

पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षयकोषलाई ५० हजार दिने घोषणा

खोटाङ, २९ माघ । पत्रकार हरिवोल आचार्यले विद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानद्धारा स्थापना गर्न लागिएको अक्षयकोषका लागि नगद रु ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । वि.सं. २०७३ माघ २७ गते भक्तपुरमा भएको...

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

खोटाङ, २९ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसर...

झाँक्रीलाई पक्राउ गर्न माग

खोटाङ । अखिल नेपाल महिला संघ खोटाङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेको छ । ं निवर्तमान संविधानसभा सांसद झाँक्रीले सार्वजनिकरुपमा आपत्तीजनक अभिव्यक्ती दिएको भन्दै अनेमसंघ (ओली समुह)ले बुधबार जिल्ला प...

संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको छ : अधिवक्ता लुइँटेल

काठमाडौँ, २६ माघ । अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्ने क्र...

पत्रकार महासङ्घद्धारा दुई पत्रकारलाई पुरस्कार तथा छ पत्रकारलाई सम्मान (तस्वीरसहित)

खोटाङ, २५ माघ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले जिल्लामा क्रियाशील पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’लाई पुरस्कृत गरेको छ । पत्रकार महासङ्घको नवौँ साधारणसभा उद्घाटन कार्यक्रममा पौडेल र राईलाई नगद रु दुई ...

वनमन्त्री आलेलाई प्रधानमन्त्रीले दिएनन् प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी

काठमाडौँ, २२ माघ । विगतमा वन तथा वातावरण मन्त्रीलाई नै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षको जिम्मेवारी दिने गरिएकामा यो पटक मन्त्री प्रेमबहादुर आलेलाई उक्त जिम्मेवारी दिइएको छैन । राष्ट्रिय प्रकृति सं...