काठमाडौं । आफू र आफ्नी आमालाई अमेरिकी सीमा अधिकारीहरूले हिरासतमा लिएको बेलामा रोइरहेकी बालिकाको तस्वीरले बिहीवार प्रतिष्ठित वर्ल्ड प्रेस फोटो पुरस्कार जितेको छ ।गेट्टी संस्थाका वरिष्ठ फोटोग्राफर जोन मूरले होन्डुरसबाट आएक...
समाचार
एनआईसी एशिया क्यापिटलले नयाँ वर्षमा निशुल्क डिम्याट खाता
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई एक नेपाली, एक डिम्याट खाता अभियानको वर्षको रुपमा सञ्चालन गर्ने भएको छ। व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख...
१५ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
चितवन । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई ...
धातु बोकेको रेल पल्टिएर घरभित्र पस्यो, ६ जनाको मृत्यु
बेइजिङ । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर ...
ओखलढुङगामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर आमाको मृत्यु, छोरी घाइते
ओखलढुङगा । ओखलढुङगाको लिखु गाउँपालिका-३ नरबडेश्वर सतलुंग भन्ने स्थानमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । लिखु गाउँपालिका –४ डाँडागाँउ बस्ने ५५ वर्षीया सेतीमाया मगरको बिहीबा...
बजारमा सस्तियो सुनको भाऊ
काठमाडौं। साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ६०० रुपैया...
सेनालाई आत्मनिर्भर बनाउन हतियार उत्पादन स्वदेशमै हुने
काठमाडौं । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित राष्ट्रिय सुरक्षा नीति २०७५ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना प्रहरीक...
स्ववियु चुनाव जेठको दोस्रो सातामा गर्ने प्रस्ताव
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्...
विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
काठमाडौँ । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वाभाविक रुपमा महसुल छु...
जेट एयरवेजको काठमाडौं सेवा बन्द हुने
काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नग...
