कन्सर्ट हेरेर फर्किएकी २९ वर्षीया रिनाको आफ्नै डेरा अगाडि शव फेला

काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीया रिना बस्नेतको शनिबार बिहान डेरा अगाडी विभत्स अवस्थामा शब फेला परेको छ । प्रहरीका अनुसार १४ वर्षीय छोराको साथमा बस्दै आए की रिना शुक्रबार साँझ कन्सर्ट ह...

अमेरिकाकामा भिषण आँधीको कारण चार जनाको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्...

तपाईँले टेलिकम र एनसीएल फोनमा सुनिरहिने आवाज कसको होला ? हेर्नुहाेस् भिडियाे

काठमाडाैं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ। यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला ? ने...

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

काठमाडौं, संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४र७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले ...

वैदेशिक रोजगारमा मृत्यु भएका हकवालालाई सवा ३४ करोड

काठमाडौं । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायातास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात गएको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५ सय ...

ललितानिवास प्रकरण, २४ वटा सरकारले नदेखेको हिनामिना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए । सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका...

अनौठो दाइजो, जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

काठमाडौं, विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया सर्प नचाउने समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो प...

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं । नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । ...

यी राशी हुनेहरुकोलागि आजको दिन फलदायी

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाई लेख...

सबैलाई चकित बनाउन युवकले आफूलाई रुखमा बाँधे, निस्कन सकेनन्ः दुई वर्षपछि भेटियो कंकाल

एजेन्सी, मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो । ...