काठमाडौँ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबी...
समाचार
हजयात्री दोब्बर गर्न साउदी अरेबियासँग गृहमन्त्रीको आग्रह
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मा...
पार्टी एकताले चाँडै अन्तिम रुप लिदैछ – प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ । नेकपाका सांसदहरुसँग आज बालु...
स्वास्थ्यमा सुधार आएपछि पारस हस्पिटलबाट डिस्चार्ज
काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभ...
नेपालद्वारा युएई ४ विकेटले पराजित
काठमाडौं । युएई विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । युएईले दिएको एक सय ८ रनका लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९।३ ओभरमा एक सय ११ रन बनाउँदै पूरा गरेको हो । जितसँग नेपालले श्रृंखला १-१ को...
आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् ...
विद्युत् प्राधिकरणका उपप्रबन्धकमाथी भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई कर...
भेनेजुयलाकोको विषयमा अतिरञ्जित तवरले तोडमोड गरिएकामा अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज ...
ओखलढुङ्गामा आफ्नै आमालाई कुटपटि गरी हत्या गर्ने छोरो पक्राउ
ओखलढुङगा। ओखलढुङ्गामा आफ्नै आमालाइ कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिका-५ पोखरीया बस्ने ३८ वर्षीय टंकबहादुर कार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले मादक पदार्थ...
पश्चिमी वायुले मौसम गडबढ, अझै दुई दिन चिसो बढ्ने
काठमाडौं । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ –...
