अब अधिकारका लागि शहीद हुनु पर्दैन- प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका...

वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने नाराका साथ प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले केसीको अनशनलाई ठट्टा नसम्झन चेतावनी दिएको

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा। गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पु...

सुब्बाविरुद्ध १४ करोडको ‘अकुत’ मुद्दा, सुन तस्करीमा भ्रष्टाचार गरेको सम्पत्ति परिवारका नाममा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप...

काठमाडौं–तराई फास्ट ट्रयाक चार किलोमिटर छोट्याइने, फर्सीडोलमा जिरो किमि राख्न स्थानीयको माग

काठमाडांै । बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो । हाल ७६.४ कि...

अनिश्चितकालिन कञ्चनपुर बन्दले जनजीवन प्रभावित

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बे...

प्रदेश सरकारले विकासलाई जोड दिएको छ- मुख्यमन्त्री राई

भोजपुर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । भोजपुरको गोगनेमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जि...

सरकार र डा. केसीबीचको सहमतिका आधारमा विधेयक आएको होस् – पूर्वमन्त्री अधिकारी

पोखरा। पूर्वस्वास्थ्यमन्त्री तथा सङ्घीय सांसद खगराज अधिकारीले संसद्बाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ वर्तमानको आवश्यकता भएको बताएका छन् । प्रेस सङ्गठन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट...

पारसको स्वास्थ्य बारे अस्पतालको यस्तो प्रतिक्रिया

काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य थप नविग्रिएको तर खतरापूर्ण अवस्थामै रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गरेर शाहको स्वास्थ्य अवस्था ‘स्थिर तर ...

भेनेजुएला संकटबारे प्रचण्डको जस्तै सरकारको धारणा, बाह्य हस्तक्षेप बिना समस्याको समाधान हुनुपर्नेमा जोड

काठमाडौं । भेनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधानको विषयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले वक्तव्य निकालेको ५ दिनपछि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको धारणामा पनि भेन...