खोटाङ, १३ माघ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलस्थित एमाले वडा कमिटिले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने नेपाल सरकारको निति तथा कार्यक्रम अनुशार...
समाचार
प्रधानमन्त्री देउवाको पुत्ला दहन
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर को पुत्ला दहन गरेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको चावहिलस्थित पशुप...
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०, दश वर्षमा २७ लाख बढ्यो
काठमाडौँ, १२ माघ । नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिए...
अठार वर्ष कैद सजाय
नवलपरासी । जिल्ला अदालत नवलपरासीले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका-१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादी पौडेलले ...
तावाभञ्ज्याङमा उत्पादित रेन्बो ट्राउटलाई बजार अभाव
खोटाङ, ११ माघ । साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्ज्याङस्थित मखमलेका कृषक समूहले उत्पादन गरेका रेन्बो ट्राउटलाई बजार अभाव भएको छ । पर्यटकीयस्थल तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रुप...
ठेकेदारको लापरवाहीले पाँच स्वास्थ्यचौकीको निर्माणाधीन भवन अलपत्र
खोटाङ, ११ माघ । ठेकेदार कम्पनीको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँचवटा स्वास्थ्यचौकीको भवन अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिकाको ...
सम्पादक आचार्यसहित १३ जना पुरस्कृत
खोटाङ, ८ माघ । खोटाङबाट प्रकाशित तुवाचुङ साप्ताहिकले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा हलेसी खबर डटकमका सम्पादक हरिवोल आचार्यलाई पुरस्कृत गरेको छ । आफ्नो तेश्रो वार्षिकोत्सवको अवसर पारेर पत्रिकाले आचार्यलाई स्वर्गिय.इन्...
कोरोना सङ्क्रमण बढ्न थालेपछि दशवटै स्थानीय तहका हाटबजार बन्द
खोटाङ, ७ माघ । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसि)ले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यून...
रक्षक नै भक्षक भएपछि प्रहरी हवल्दार र जवान पक्राउ
धनगढी, ७ माघ । जो रक्षक उही भक्षक भनेको छै खास यही हो । प्रहरीको काम चोर समात्ने हो । तर उल्टो भएको छ । प्रहरी आफै चोर बनेका छन् । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेपछि अहिले प्रहरी प्रशासनमा खैलाबैल...
वन्यजन्तु चितुवाको छाला, दाँत र विभिन्न हातहतियार सहित पक्राउ
पोखरा । पोखरा महानगरपालिका(२२ पुम्दि भुम्दी बस्ने २८ वर्षीय खो बहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरम...










