विद्यार्थीका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ ।कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक विद्यार्थी अफर विद्यार्थीमा...

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रातियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भ...

श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि

एजेन्सी । इस्टर सण्डेको दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोराहरु रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ । अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं स...

चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौँ । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझ...

सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक, नेपाल कालोसूचीमा पर्ने जोखिम

काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को कालोसूचीमा पर्ने जोखिम बढेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन् । विभाग कानु...

परकम्पनले ठूलो भूकम्पको जोखिम कम

काठमाडौं । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुन झस्काएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेक...

बिहीबार यी राशि हुनेहरुका लागि शुभ, हेर्नुहोस् तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको...

विप्लव समुहका कार्यकर्ता धरौटीमा रिहा

पर्वत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका हुन् । अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ल...

वर्ल्डलिंक इन्टरनेट अब सेफ नेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्नी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा योजना सार्वजनिक गरेको छ । वर्ल्डलिंकले कर्पोरेट ग्राहकहरु इन्टनेट प्रयोग सुरक्षा दिन सेफ नेट सेवा उपलब्ध गर...

आज पनि घट्यो सुनको मुल्य, तोलाको कति छ ?

काठमाडौं। साताको चौथो दिन अथवा बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु एक सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ ...